skip to main | skip to sidebar
news news

Friday, October 2, 2009

तिहार गजल र अनेसास परीवार (क्लीक मी)

Posted by My Blog at 2:05 PM No comments:
Newer Posts Older Posts Home
Subscribe to: Comments (Atom)

अन्य गजलहरूः



(श्याम)

गजल १० (दशैँ)

महान चाड दशैँ हिँशारहित आवस
सबैका अनुहारमा खुशीयाली छावस ।।

निधारमा रातॊटीका शीरमा जमरा
यसपाली सपरीवार भेट हुन पावस ।।

पुगॊस मिठॊ खान पीङमा चाचाहुइ
गरीबले नि खुशीसंगै नयाँ लुगा लावस ।।

पाइलाइहरू चुमीरहुन सफलताकै शीखर
ग्रहदशा दुश्मनहरू सबै टाढा जावस ।।

शुभकामना सबैलाइ दुर्गा दाहिने रहुन्
रामश्याम दुर्गा भजन मंगलधुनमा गावस ।।


गजल- "रिसाउन हुन्न साथी" - बैरागी दिनेश, कतार
चोउबन्दी र फरिया र पटुकी को फेशैन नै अर्कै हुन्छ,
हाल्फ पैन्ट र मिनिस्कट म मात्र सजिएर हुन्न साथी
सुन्दरता त मानिस् लाई प्रकृति ले दिएको हुन्छ,
राम्री हुने होड म नङिएर हुन्न साथी ।

ढिकि, जातो र ओखल लो पिरती नै अर्कै हुन्छ,
ए,टि,एम र कम्प्युटर को माउस ले मात्र पुग्दैन साथी ।
इज्जत त मान्छे को हत्केला मा हुन्छ,
एक चोटि गए पछि छुपाएर छुप्दैन साथी ।

कोदो,मकै र फापर त हाम्रो पुर्खा को देन हो
पिज्जा,बर्गर र छोइला खाएर मात्र पुग्दैन साथी,
दाजु भाई र बाबु बाजे को पनि इज्वत हुन्छ,
दिउसै क्यबिन डिस्को र बार मा मात्र गएर पुग्दैन साथी ।

शिशु गजल (अमेरिका )
दशैं,तिहार,चाडबाड,तीज आयो भन्छन
कोइलि ले मीठो गीत, बन मा गायो भन्छन /
आफु भने एक्लिएर, परदेशमा कल्पिंदै रुंदैछु
सबको घरमा ह रियाली अब छायो भन्छन ./
आफन्त र गाउँ,घर आज, मैले छाडी आउँदा
बिछोडको पीडा,यसले बल्ल चाल पायो भन्छन /
बाध्यता र विवशताको खेल, नै होला शायद
सम्झनामा बल्झिएर मन रुवायो भन्छन /

मधुर धुन

Followers

Blog Archive

  • ►  2010 (1)
    • ►  March (1)
  • ▼  2009 (30)
    • ►  December (1)
    • ▼  October (1)
      • तिहार गजल र अनेसास परीवार (क्लीक मी)
    • ►  September (4)
    • ►  August (5)
    • ►  July (1)
    • ►  June (1)
    • ►  May (2)
    • ►  April (5)
    • ►  March (10)

About Me

My photo
My Blog
News Blog
View my complete profile